Home राजनीति उपराष्ट्रपति उम्मेदवार चयनका लागि एमाले केन्द्रीय सचिवालय बैठक सुरु

उपराष्ट्रपति उम्मेदवार चयनका लागि एमाले केन्द्रीय सचिवालय बैठक सुरु

by reporter

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ ।

Related Articles

Leave a Comment