Home अन्य घुस रकमसहित सशस्त्रका सहायक हवलदार सेन अख्तियारको नियन्त्रणमा

घुस रकमसहित सशस्त्रका सहायक हवलदार सेन अख्तियारको नियन्त्रणमा

by reporter

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेनलाई नियन्त्रणमा लिएको छ । अख्तियारले उनलाई घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट लिएको २० हजार घुससहित सेनलाई नियन्त्रणमा लिएको हो । उनले टयाक्ट्ररमा माटो ओसारपसार गर्ने दिनको लागि घुस लिएको आयोगले जनाएको छ ।

Related Articles

Leave a Comment