Home राजनीति जसपाले बोलायो केन्द्रीय कार्यकारिणीको बैठक

जसपाले बोलायो केन्द्रीय कार्यकारिणीको बैठक

by reporter

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार भोलिलाई बोलाएको छ ।पार्टी कार्यालय बालकुमारीमा दिउँसो हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

Related Articles

Leave a Comment