Home समाचार जुवा खेलिरहेका ७ जना चन्द्रागिरीवाट समातिए

जुवा खेलिरहेका ७ जना चन्द्रागिरीवाट समातिए

by reporter

जुवा खेलिरहेका ७ जना चन्द्रागिरीवाट समातिए

काठमाडौं, चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो ।पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Comment