Home समाचार नाबालिगका करणी गरेको आरोपमा एक जना पक्राउ

नाबालिगका करणी गरेको आरोपमा एक जना पक्राउ

by reporter


दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ४ वर्षिया नाबालिगकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बंगलाचुली गाउँपालिका वडा नंं. ८ स्थित मजदुरी काम गर्ने घोराही उपमहानगरपालिका १८ का ३४ वर्षीय बिराज लम्साललाई नाबालिगका जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर वलीले जानकारी दिए ।

आरोपित लम्सालले पीडित नाबालिगकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Comment