Home समाचार भाडाकारमा छुटेको मोबाईल फोन ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण सम्बन्धी ।

भाडाकारमा छुटेको मोबाईल फोन ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण सम्बन्धी ।

by reporter

मिति २०७९।१२।२७ गते अन्दाजी बिहानको ११:३० बजेको समयमा का.जि. ठमेल देखि एयरपोर्ट सम्म यात्रा गर्ने क्रममा बा २ ज ४७६२ नम्बरको भाडाकारमा I PHONE 11 PRO मोडलको मोबाईल फोन छुटेको भनि एयरपोर्ट CCTV बाट आएको मौखिक जानकारी तथा  भारतिय नागरीक सुमन हिसोरियाले दिनु भएको लिखित निवेदनको आधारमा खोजतलास गरी भाडाकार चालकको साथबाट मोबाईल फोन फेला पारी उक्त मोबाईल फोन धनिको पहिचान गरी निवेदकलाई मिति २०७९।१२।२७ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरीयो ।

Related Articles

Leave a Comment