Home ग्लोबल मोदी र अदानीको सम्बन्धबारे राहुलले फेरि उठाए प्रश्न

मोदी र अदानीको सम्बन्धबारे राहुलले फेरि उठाए प्रश्न

by reporter

नयाँ दिल्ली । लोकसभा सदस्यता खारेज गरेपछि राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि प्रश्न उठाएका छन् ।शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र अदानी समूहमाथि धेरै गम्भीर आरोप लगाए ।

उनले अदानीमाथिको आफ्नो अर्को भाषणबाट प्रधानमन्त्री डराएको र आफूले उनको आँखामा देखेको दाबी गरे । उनले अदालतको फैसलाबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गर्दै यो विषय अदालतमा रहेको भन्दै यहाँ कुरा नगर्ने बताए ।

Related Articles

Leave a Comment