Home ग्लोबल राष्ट्रपति पौडेललाई चीनले दियो बधाई

राष्ट्रपति पौडेललाई चीनले दियो बधाई

by reporter

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी राष्ट्र चीनले बधाई दिएको छ।

काठमाडौँस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Comment