Home ग्लोबल रुसले अमेरिकासँगको सन्धिमा सहभागिता तोड्दै

रुसले अमेरिकासँगको सन्धिमा सहभागिता तोड्दै

by reporter

मस्को । रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् । विस्तृत विवरण आउन बाँकी छ । (रासस-सिन्ह्वा)

Related Articles

Leave a Comment