Home समाचार वीरेन्द्रनगरमा एक युवकको शव फेला

वीरेन्द्रनगरमा एक युवकको शव फेला

by reporter


वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार उक्त शव फेला परेको हो । अन्दाजी ३० वर्षीय ती युवाको पहिचान भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने,’अगाडिबाट धारिलो हतियारले हानेको जस्तो देखिन्छ।’

Related Articles

Leave a Comment