Home समाचार वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ

by reporter

काठमाडौं ।

न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौँको सामाखुसीबाट मंगलबार पक्राउ गरेको हो ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

Related Articles

Leave a Comment