Home समाचार सगरमाथा आरोहणका क्रममा ३ जना बेपत्ता

सगरमाथा आरोहणका क्रममा ३ जना बेपत्ता

by reporter

काठमाडाैं ।सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्। बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो।बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ। बेपत्ता हुनेहरुमा डा. छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन् ।

Related Articles

Leave a Comment