Home समाचार सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद:-

सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद:-

by reporter

सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख ७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा बाँकेजिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरबाट बरामद गरिएको हो । बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ ।

Related Articles

Leave a Comment