Home अर्थ सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति

सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति

by reporter

काठमाडौं ।

धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

Related Articles

Leave a Comment