Home Uncategorized हावाहुरीले फेवातालमा डुंगा पल्टेर घाइते भएकी महिलाको मृत्यु

हावाहुरीले फेवातालमा डुंगा पल्टेर घाइते भएकी महिलाको मृत्यु

by reporter

पोखरा । हावाहुरीले फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्ध महिलाको मृत्यु भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा सिंगे परिवार परेको थियो । बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीलेका अनुसार परिवारसहित चढेको डुंगा पल्टिदा ७० वर्षीय याममाया गिरीको मृत्यु भएको हो ।
सबैको उद्धार भएपनि वृद्ध आमा बेहोस भएकी थिइन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको डीएसपी जोशीले बताए ।

Related Articles

Leave a Comment