Home समाचार कैलालीमा एक गोठमा आगलागी

कैलालीमा एक गोठमा आगलागी

by reporter

कैलाली । कैलाली गोदावरीस्थित एक गोठमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीको एक गोठमा आगलागी भएको हो
आगलागीबाट एक गाई र एक बाख्रा जलेर नष्ट भएका छन्। शुक्रबार अपराह्र चार बजेको समयमा स्थानीय कालीका टोलकी देउसरी तिरुवाको गोठमा बिजुलीको तार सट हुँदा आगलागी भएको कैलाली प्रहरी जनाएको छ।

Related Articles

Leave a Comment