Home शिक्षा बोक्सी कु-प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

बोक्सी कु-प्रथा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

by reporter


     
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।१२।०९ गते अं.१५:३० बजे देखि १७:३० बजे सम्म मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको सहकार्यमा प्रमुख जिल्ला अधिकारी श्री भरतमणी पाण्डे ज्युको प्रमुख आतिथ्यतामा यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ज्यू, स.प्र.गण २७ स.प्र.उ. दिपक बहादुर थापा, रा.अ.उप अ.नि. हुमकान्त पाण्डे, ई.प्र.का.बुटवल रुपन्देहीका प्र.ना.उ. दान बहादुर थापा, ई.प्र.का.सालझण्डी रुपन्देहीका प्र.नि. ईश्वर थापा, सैनामैना नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरेको विशिष्ट अतिथ्याता तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको अभियानकर्ता श्री कोविन्द शरण उपाध्यायको अध्यक्षतामा झिमझिमिया भुल्के सामुदायिक वनका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधीहरु, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु भद्रभलादमीहरु, आमा समुह, बिद्यालयका बिद्यार्थीहरु, प्रहरी कर्मचारीहरु लगायत अं. ५०७ जनाको उपस्थितिमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका  वडा नं.१० झिमझिमिया स्थित झिमझिमिया भुल्के सामुदायिक वनको सभाहलमा “बोक्सी कु-प्रथा बिरुद्धको सचेतनामुलक  कार्यक्रम” सम्पन्न ।

Related Articles

Leave a Comment