Home खेलकुद यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

by reporter

काठमाडौँ । ‘आईसीसी मेन्स लिग टू’ अन्तरगर्त संयुक्त अरब इमिरेट्स (यूएई) जारी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जिेतर ब्याटिङ रोजेसँगै नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको हो ।

११ बजेट ४५ मिनेटदेखि सुरु हुने खेलमा घरेलु टोली यूएईले सुरुवाती ब्याटिङ गर्नेछ । यूएईमा जारी त्रिदेशीय प्रतियोगितामा नेपालले २ खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । नेपालले पपूवा न्यू गिनीविरुद्धको २ वटै खेलमा जित हात पारेको हो ।

यस्तै, घरेलु टोली यूएईविरुद्धको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । आजको खेल जित नेपाल लिग टुको अंक तालिकामा ३२ अंकसहित ५ औं स्थानमा उक्लनेछ ।

Related Articles

Leave a Comment